मुख्य सूची खोल्नुहोस्

घटनाहरूसम्पादन

१२ वैशाख, काठमाडौंमा ७.८रेक्टरको विनाशकारी भूकम्पले काठमाडौं उपत्यका भित्र मात्रै करीव १३ सय भन्दा बढिकोज्यान गएको थियो[१]। एवं यो भूकम्पले सांस्कृतिक नगरिका रुपमा परिचित काठमाडौं उपत्यकाका प्रायः सबै ऐतिहासिक धार्मिक सम्पदाहरु क्षतिग्रस्त बनाएको थियो भने ऐतिहासिक रूपमा रहेको धरहरा पूर्णरूपले नष्ट भएको थियो ।[२]

जन्म तिथिको रूपमासम्पादन

  • सन् १८७४ मा रेडियो आविष्कारक गुग्लिल्मो मार्कोनीको जन्म भएको थियो ।
  • सन् १९८६ मा मुख्य खेलकुद पत्रकार-सम्पादक , रेडियो व्यक्तित्व, उत्सुक चित्रकार, स्वतन्त्र चलचित्र अभिनेत्री तथा पूर्व अश्लील चलचित्र अभिनेत्री एमाइल वाटर्सको जन्म भएको थियो ।
  • सन् १९८७ मा भारतीय पार्श्वगायक अरिजीत सिंहको जन्म भएको थियो ।

मृत्यु तिथिको रूपमासम्पादन

पर्व र उत्सवहरूसम्पादन

बाहिरका सूत्रहरूसम्पादन

  1. अनलाईन खबर
  2. अनलाईन खबरमा