२०२३ क्रिकेट विश्वकप

२०२३ क्रिकेट विश्वकप भारतले आयोजना गर्दैछ।[१][२] यो क्रिकेट विश्वकपको १३औ संस्करण हुनेछ तथा चौथौ पटक भारतमा हुनेछ ।[३] भारतले एक्लै आयोजन गर्न लागेको भने यो पहिलो विश्वकप हो । यसभन्दा पहिले भारतले अन्य राष्ट्रहरू सँग मिलेर १९८७ क्रिकेट विश्वकप, १९९६ क्रिकेट विश्वकप तथा २०११ क्रिकेट विश्वकप आयोजन गरिसकेको छ ।

२०२३ आइसिसी क्रिकेट विश्वकप
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारएकदिवसीय अन्तर्राष्ट्रिय
टुर्नामेन्टको प्रकारराउन्ड-रोबिन तथा नक्आउट
आयोजक(हरू)भारत
बङ्गलादेश
सहभागीहरू14 (अपेक्षित)

छनौट

सन् २०२३ विश्वकपमा पनि १४ वटा टिम मात्र खेल्ने छन्, यस भन्दा पूर्व सन् २०११ तथा २०१५ मा १४ वटा टिम खेल्न पाउने व्यस्था थियो । उत्कृष्ट ८ टिम आईसीसीको क्रमाङ्क अनुसार स्वत: छनौट हुनेछन भने बाँकी रहेको २ टिमको निर्णय सन् २०२२ क्रिकेट विश्वकप छनौटबाट हुनेछ । यसले आईसिसी एसोसिएट र सहयोगी सदस्यहरूलाई २ वटा ठाउँको लागि मात्र भिड्ने अवसर दिन्छ, भन्नुको अर्थ यस प्रतियोगितामा टेस्ट खेल्ने राष्ट्रहरू पनि खेल्न पाउने अवसरबाट विमुख हुन सक्नेछ ।[४]

सन्दर्भ सामग्री

  1. "Test Championship to replace Champions Trophy", espncricinfo, अन्तिम पहुँच २०१३-०६-२९ 
  2. "India to host 2016 World T20, 2023 World Cup", Khaleej Times, अन्तिम पहुँच २०१३-०६-३० 
  3. "India to Host 2023 ICC Cricket World Cup, N Srinivasan Confirms", GalaxyReporter.com, अन्तिम पहुँच ९ अगस्ट २०१३ 
  4. "ICC Executive Board approves 14-team format for ICC Cricket World Cup 2015", २८ जुन २०११, अन्तिम पहुँच १३ सेप्टेम्बर २०११