२०१४ एसिसी प्रिमियर लिग

एसिसी प्रिमियर लिग टुर्नामेन्ट पुर्व एसिसी ट्रफी एलाईट क्रिकेट प्रतियोगिताबाट विकसित गरिएको हो । सन् २०१४ को यो टुर्नामेन्ट मलेसियामा आयोजना हुने भएको छ । यस टुर्नामेन्टले एसियन क्रिकेट परिषदसँग आबद्ध रहेका सदस्य राष्ट्रहरूलाई वन डे क्रिकेट खेल्ने मौका प्रदान गर्नुका साथै यिनीहरूको रैंकिंगमा एउटा अनिवार्य अंगको रूपमा मद्दत गर्दछ ।

एसिसी प्रिमियर लिग २०१४
प्रशासकएसियन क्रिकेट परिषद
ढाँचा५० ओभर
प्रतियोगिताको ढाँचाराउण्ड रोबिन तथा प्ले-अफ
टिम सङ्ख्या
वेबसाइट[१]

यस प्रतियोगिताबाट उत्कृष्ट २ टिम एसिसी च्याम्पियनसिप २०१४ को लागि छनौट हुनेछ भने बाँकी रहेका २ टिम एसिसी प्रिमियर लिग २०१६को लागि आफ्नो स्थान सुरक्षित गर्नेछ । यस टुर्नामेन्टको अन्तिम परिणामबाट टिमहरूको रैंकिंग निर्धारित गरिनेछ । दुई वा दुई भन्दा बढी टिमको अंक बराबर भएको अवस्थामा रन रेटबाट टिमको निर्धारण गरिनेछ ।

टिमहरु सम्पादन गर्नुहोस्

अंक तालिका सम्पादन गर्नुहोस्

टिम खेलेको जित हार टाई बेनतिजा अंक नेट रन रेट
  ओमान 3 3 0 0 0 6 +0.636
  नेपाल 3 2 1 0 0 4 +0.553
  अफगानिस्तान 3 2 1 0 0 4 +0.300
  मलेसिया 3 1 2 0 0 2 -0.524
  संयुक्त अरब इमिरेट्स 3 1 2 0 0 2 -0.302
  हङकङ 3 0 3 0 0 0 -0.575

म्याचहरु सम्पादन गर्नुहोस्

१ मे
स्कोरकार्ड
मलेसिया  
१९५ (४०.२ ओभर)
v   ओमान
२६९/६ (५० ओभर)
  ओमान ७४ रनले बिजयी
किनरारा एकेडमी ओभल ,कुवाला लम्पुर
प्लेयर अफ दि म्याच: आमिर कलिम (ओमान)
  • ओमानले टस जितेर ब्याटिंग रोजेको

१ मे
स्कोरकार्ड
अफगानिस्तान  
२१८/४ (४३.१ ओभर)
v   हङकङ*
२१६ (४९.३ ओभर)
  अफगानिस्तान ६ विकेटले बिजयी
बायुमस ओभल,कुवाला लम्पुर
प्लेयर अफ दि म्याच: उसमान घनी (अफगानिस्तान)
  • अफगानिस्तानले टस जितेर बलिंग रोजेको

१ मे
स्कोरकार्ड
नेपाल  
१९५/६ (३९.५ ओभर)
v   संयुक्त अरब इमिरेट्स
१९१ (४८.१ ओभर)
  नेपाल ४ विकेटले बिजयी
सेलांगोर टर्फ क्लब, सेलांगोर
प्लेयर अफ दि म्याच: सुबास खकुरेल (नेपाल)
  • नेपालले टस जितेर बलिंग रोजेको

२ मे
स्कोरकार्ड
संयुक्त अरब इमिरेट्स  
२३२ (४४.३ ओभर)
v   अफगानिस्तान*
३०२/५ (५० ओभर)
  अफगानिस्तान ७० रनले बिजयी
किनरारा एकेडमी ओभल ,कुवाला लम्पुर
प्लेयर अफ दि म्याच: मोहम्मद नबी (अफगानिस्तान)
  • युनाइटेड अरब इमिरेट्सले टस जितेर बलिंग रोजेको

२ मे
स्कोरकार्ड
नेपाल  
150/५ (३७.३ ओभर)
v   मलेसिया
१४९ (४३ ओभर)
  नेपाल ५ विकेटले बिजयी
बायुमस ओभल,कुवाला लम्पुर
प्लेयर अफ दि म्याच: सोमपाल कामी (नेपाल)
  • मलेसियाले टस जितेर ब्याटिंग रोजेको

२ मे
स्कोरकार्ड
ओमान  
१४३ (४५.१ ओभर)
v   हङकङ
१३४ (४१.१ ओभर)
  ओमान ९ रनले बिजयी
सेलांगोर टर्फ क्लब, सेलांगोर
प्लेयर अफ दि म्याच: अजय लालचेता (ओमान)
  • हंगकंगले टस जितेर बलिंग रोजेको

४ मे
स्कोरकार्ड
संयुक्त अरब इमिरेट्स  
१५८/८ (४८.३ ओभर)
v   हङकङ*
१५७ (४५.२ ओभर)
  संयुक्त अरब इमिरेट्स २ विकेटले बिजयी
किनरारा एकेडमी ओभल ,कुवाला लम्पुर
प्लेयर अफ दि म्याच: मोहम्मद सहजाद (युनाइटेड अरब इमिरेट्स)
  • युनाइटेड अरब इमिरेट्सले टस जितेर बलिंग रोजेको

४ मे
स्कोरकार्ड
मलेसिया  
१७६/७ (३७ ओभर)
v   अफगानिस्तान
१७५ (४६ ओभर)
  मलेसिया ३ विकेटले बिजयी
बायुमस ओभल,कुवाला लम्पुर
प्लेयर अफ दि म्याच: खिजर हायात (मलेसिया)
  • मलेसियाले टस जितेर बलिंग रोजेको

४ मे
स्कोरकार्ड
ओमान  
१६१/८ (४७.५ ओभर)
v   नेपाल
१५७ (४५ ओभर)
  ओमान २ विकेटले बिजयी
सेलांगोर टर्फ क्लब, सेलांगोर
प्लेयर अफ दि म्याच: आमिर कलीम (ओमान)
  • ओमानले टस जितेर बलिंग रोजेको

५ मे
स्कोरकार्ड
मलेसिया  
v   संयुक्त अरब इमिरेट्स
किनरारा एकेडमी ओभल ,कुवाला लम्पुर

५ मे
स्कोरकार्ड
नेपाल  
v   हङकङ
बायुमस ओभल,कुवाला लम्पुर

५ मे
स्कोरकार्ड
ओमान  
v   अफगानिस्तान
सेलांगोर टर्फ क्लब, सेलांगोर

७ मे
स्कोरकार्ड
नेपाल  
v   अफगानिस्तान
किनरारा एकेडमी ओभल ,कुवाला लम्पुर

७ मे
स्कोरकार्ड
ओमान  
v   संयुक्त अरब इमिरेट्स
बायुमस ओभल,कुवाला लम्पुर

७ मे
स्कोरकार्ड
हङकङ  
v   मलेसिया
सेलांगोर टर्फ क्लब, सेलांगोर

तथ्यांक सम्पादन गर्नुहोस्

सर्वाधिक रन सम्पादन गर्नुहोस्

रन बनाउने उत्कृष्ट ५ खेलाडीहरूको सुची :-

Player Team Runs Inns Avg S/R HS 100s 50s
इरफान अहमद   हङकङ 193 4 48.25 98.46 106 1 0
जिशन मकसुद   ओमान 165 4 41.25 73.66 77 0 1
उसमान घनी   अफगानिस्तान 161 3 53.66 83.41 70 0 2
अमजद अली   संयुक्त अरब इमिरेट्स 144 3 48.00 79.12 98 0 1
समिउल्लाह शेनवारी   अफगानिस्तान 126 3 63.00 103.27 82* 0 1

सर्वाधिक विकेट सम्पादन गर्नुहोस्

विकेट लिने उत्कृष्ट ५ खेलाडीहरूको सुची :- .[१]

Player Team Wkts Mts Ave S/R Econ BBI
सोम्पाल कामी   नेपाल 14 4 13.00 16.9 4.61 5/47
आमिर कलिम   ओमान 8 3 12.00 18.8 3.81 4/36
अजय लालचेता   ओमान 6 3 9.83 24.1 2.95 4/22
इरफान अहमद   हङकङ 6 3 17.16 24.1 4.26 3/17
राजेश कुमार   ओमान 5 3 11.20 24.4 2.75 3/25

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्