२०१४ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री

२०१४ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री एउटा विभागीय क्रिकेट प्रतियिगिता हो जसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सञ्चालन गर्दछ । यो प्रतियोगिता आइसिसी वर्ल्ड क्रिकेट लीगको भाग हो तथा २०१९ क्रिकेट विश्वकपको छनौटको लागि खेलिएको प्रतियोगिता हो । यस प्रतियोगिताका उत्कृष्ट २ टिम २०१५ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु प्रतियोगिताको लागि सिधै छनौट हुन्छ जुन नामिबियामा खेलिनेछ । तथा पुछारमा रहेका २ टिम २०१६ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोरमा जानेछ ।

२०१४ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री
मिति२३ अक्टोबर – ३० अक्टोबर २०१४
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकार५० ओभर
टुर्नामेन्टको प्रकारराउन्ड रोबिन तथा प्ले-अफ
आयोजक(हरू)मलेसिया मलेसिया
विजेतानेपाल नेपाल
सहभागीहरू
खेल संख्या१८

यो प्रतियोगिता मलेशियाले सन् २०१४ २३ अक्टोबर देखि ३० अक्टोबर सम्म आयोजन सम्पन्न गर्यो। ।[१] यो प्रतियोगिता पहिले युगान्डामा हुने निधो भएता पनि सन् २०१४ सेप्टेम्बरमा आइसिसीले यसलाई सुरक्षाको कारण देखाउदै मलेशियन क्रिकेट सङ्घको सल्लाहमा मलेशियामा सारेको हो ।[२] बर्मुडा तथा संयुक्त राज्यका खेलाडीहरूले युगान्डामा प्रतियोगिता भए हामी नखेल्ने तर्फ इंकित गर्दा यसलाई सार्नु परेको हो । [३][४]

टिमहरू सम्पादन गर्नुहोस्

तल उल्लेखित टिमहरूले २०१४ विश्वकप छनौट, २०१३ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री तथा २०१४ आइसिसी क्रिकेट लिग डिभिजन फोर को नतिजाको आधारमा यस प्रतियोगितामा भाग लिनेछन ।

स्थान सम्पादन गर्नुहोस्

यस प्रतियोगिताको लागि निम्न मैदानहरू प्रयोग गरिनेछ ।

समुह चरण सम्पादन गर्नुहोस्

अङ्क तालिका सम्पादन गर्नुहोस्

टिमहरू खेलेको जित हार टाई बेनतिजा अंक नेट रन रेट
  नेपाल 5 4 1 0 0 8 +1.985
  युगान्डा 5 4 1 0 0 8 +1.152
  मलेसिया 5 2 3 0 0 4 +0.204
  सिङ्गापुर 4 2 2 0 0 4 -0.611
  संयुक्त राज्य अमेरिका 4 1 3 0 0 2 +0.404
  बर्मुडा 5 1 4 0 0 2 -2.134

सम्पूर्ण समय मलेसियन प्रमाणिक समय रहेको छ (यूटिसी+०८:००)

     टिम २०१५ डिभिजन टु तथा फाइनलको लागि छनौट
     टिम २०१७ डिभिजन थ्री तथा तेश्रो प्ले अफको लागि छनौट
     टिम २०१६ डिभिजन फोर तथा ५औ प्ले अफको लागि छनौट

म्याचहरू सम्पादन गर्नुहोस्

२३ October
१०:१५
स्कोरकार्ड
युगान्डा  
२०३/८ (५० ओभर)
v   नेपाल
१८३ (४८.५ ओभर)
युगान्डा २० रनले बिजयी
किनरारा एकेडमी ओभल, क्वालालम्पुर
प्लेयर अफ दि म्याच: फिलिमोन सेलोवा (युगान्डा)
फिलिमोन सेलोवा ८४ (१०२)
पारस खड्का ३/३४ (१० ओभर)
नरेश बुढाऐर ६२ (१२२)
डेभिस अरीनैत्वे ४/३३ (१० ओभर)
  • नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको

२३ अक्टोबर
१०:१५
स्कोरकार्ड
बर्मुडा  
१०६ (२६.५ ओभर)
v   संयुक्त राज्य अमेरिका
१०७/४ (२१.५ ओभर)
संयुक्त राज्य अमेरिका ६ विकेटले बिजयी
बेयुमस ओभल, क्वालालम्पुर
प्लेयर अफ दि म्याच: उस्मान सुजा (संयुक्त राज्य अमेरिका )
एलन डगलस ३६ (३५)
उस्मान सुजा ३/१२ (६ ओभर)
स्टिभ मसियाह ३१ (२७)
डेलरे रवलिनस २/४० (७.५ ओभर)
  • संयुक्त राज्य अमेरिकाले टस जितेर बलिङ रोजेको

२३ अक्टोबर
१०:१५
स्कोरकार्ड
मलेसिया  
१९८ (४७.३ ओभर)
v   सिङ्गापुर
१९९/८ (४८.५ ओभर)
सिङ्गापुर २ विकेटले बिजयी
सेलङ्गोर टर्फ क्लब, सेलङ्गोर
प्लेयर अफ दि म्याच: अर्जुन मुतरेजा (सिङ्गापुर)
अहमद फैयाज ५७ (८८)
मुलेवा धर्मीचन्द ३/२७ (९.३ ओभर)
अर्जुन मुतरेजा ७३ (११५)
हस्सन गुलाम ४/१५ (८.२ ओभर)
  • सिङ्गापुरले टस जितेर बलिंग रोजेको

२४ अक्टोबर
१०:१५
स्कोरकार्ड
युगान्डा  
१९६ (५० ओभर)
v   सिङ्गापुर
१९५/९ (५० ओभर)
युगान्डा १ रनले बिजयी
किनरारा एकेडमी ओभल, क्वालालम्पुर
प्लेयर अफ दि म्याच: रोजर मुकासा (युगान्डा)
रोजर मुकासा ३७ (४४)
साद जनुजा ४/२५ (६ ओभर)
चेतन सूर्यवंशी ४२ (७२)
रोजर मुकासा २/३२ (१० ओभर)
  • युगान्डाले टस जितेर ब्याटिंग रोजेको

२४ अक्टोबर
१०:१५
स्कोरकार्ड
संयुक्त राज्य अमेरिका  
१८६/८ (५० ओभर)
v   मलेसिया
१८९/५ (४८.२ ओभर)
मलेसिया ५ विकेटले बिजयी
बेयुमस ओभल, क्वालालम्पुर
प्लेयर अफ दि म्याच: शफिक सरिफ (मलेसिया)
अदिल भट्टी ४२ (२१)
साहरुल निजाम युसुफ २/१९ (१० ओभर)
शफिक सरिफ ५९ (७०)
करन गणेश २/२६ (१० ओभर)
  • मलेसियाले टस जितेर बलिंग रोजेको

२४ अक्टोबर
१०:१५
स्कोरकार्ड
बर्मुडा  
१०० (४०.१ ओभर)
v   नेपाल
१०१/२ (११.१ ओभर)
नेपाल ८ विकेटले बिजयी
सेलङ्गोर टर्फ क्लब, सेलङ्गोर
प्लेयर अफ दि म्याच: विनोद भण्डारी (नेपाल)
क्रिश्चियन बर्गेस २८ (४०)
शक्ति गौचन २/७ (७.० ओभर)
विनोद भण्डारी ४३* (३१)
जनेरो टकर २/११ (२ ओभर)
  • नेपालले टस जितेर बलिंग रोजेको

२६ अक्टोबर
१०:१५
स्कोरकार्ड
बर्मुडा  
२५७/८ (५० ओभर)
v   मलेसिया
१७९/७ (४३.० ओभर)
बर्मुडा ३७ रनले बिजयी (डी/एल नियम)
किनरारा एकेडमी ओभल, क्वालालम्पुर
प्लेयर अफ दि म्याच: क्रिश्चियन बर्गेस (बर्मुडा)
क्रिश्चियन बर्गेस ८२(८८)
सह्रिल फेत्री २/४१ (१० ओभर)
अहमद फैयाज ८७ (१११)
डिओन स्टोभेल ३/२९ (९ ओभर)
  • मलेसियाले टस जितेर बलिंग रोजेको
  • म्याचको दोश्रो इनिंगमा वर्षाले म्याचमा बाधा पुगेको थियो ।

२६ October
१०:१५
स्कोरकार्ड
नेपाल  
२६३/९ (५० ओभर)
v   सिङ्गापुर
७३ (२१.४ ओभर)
नेपाल १९० रनले बिजयी
बेयुमस ओभल, क्वालालम्पुर
प्लेयर अफ दि म्याच: ज्ञानेन्द्र मल्ल (नेपाल)
ज्ञानेन्द्र मल्ल ११४ (१२५)
बसन्त रेग्मी ४/६ (५.४ ओभर)
चेतन सूर्यवंशी १५(१६)
अमजद महबुब ४/४७ (९ ओभर)
  • सिङ्गापुरले टस जितेर बलिंग रोजेको

२६ October
१०:१५
स्कोरकार्ड
युगान्डा  
२१५/८ (५० ओभर)
v   संयुक्त राज्य अमेरिका
१२८/६ (३५.४ ओभर)
युगान्डा २४ रनले बिजयी (डी/एल नियम)
सेलङ्गोर टर्फ क्लब, सेलङ्गोर
प्लेयर अफ दि म्याच: रोजर मुकासा (युगान्डा)
रोजर मुकासा ७१(१००)
तिमिल पटेल ३/४२ (१० ओभर)
श्रीनी सान्थनम ३७ (७३)
फ्रान्क सुबुगा ४/१४ (७ ओभर)
  • युगान्डाले टस जितेर बलिंग रोजेको
  • म्याचको दोश्रो इनिंगमा वर्षाले म्याचमा बाधा पुगेको थियो ।

२७ अक्टोबर
१०:१५
स्कोरकार्ड
संयुक्त राज्य अमेरिका  
२०४ (४७.३ ओभर)
v   नेपाल
बेनतिजा
किनरारा एकेडमी ओभल, क्वालालम्पुर
स्टिभ मसियाह ७४ (६०)
सोमपाल कामी ३/३७(९.० ओभर)
  • संयुक्त राज्य अमेरिकाले टस जितेर बलिंग रोजेको
  • म्याचको दोश्रो इनिंगमा वर्षाले म्याचमा बाधा पुगेको थियो जसले गर्दा नेपालको लागि लक्ष्यलाई परिमार्जित गरेर १६२ रन (३० ओभर)मा बनाउनु पर्ने थियो । तर पुन: वर्षा हुँदा म्याचलाई अर्को मिति २८ अक्टोबरको लागि सारिएको थियो ।

२७ अक्टोबर
१०:१५
स्कोरकार्ड
युगान्डा  
१०६ (३९.० ओभर)
v   मलेसिया
१०७/६ (२१.० ओभर)
मलेसिया ४ विकेटले बिजयी
बेयुमस ओभल, क्वालालम्पुर
प्लेयर अफ दि म्याच: डेरेक दुराइसिंहम (मलेसिया)
फिलिमोन सेलोवा २४ (३४)
डेरेक दुराइसिंहम ३/२३ (८ ओभर)
अहमद फैयाज ३४*(४३)
डेभिस अरीनैत्वे ५/३२ (८ ओभर)
  • युगान्डाले टस जितेर बलिंग रोजेको

२७ अक्टोबर
१०:१५
स्कोरकार्ड
सिङ्गापुर  
२६६/८ (५० ओभर)
v   बर्मुडा
१/१(१ over)
बेनतिजा
सेलङ्गोर टर्फ क्लब, सेलङ्गोर
अर्जुन मुतरेजा १०८ (१३७)
डिओन स्टोभेल ४/५३ (९ ओभर)
  • सिंगापुरले टस जितेर ब्याटिंग रोजेको
  • वर्षाले बाधा पुगेपछि म्याच स्थगित गरी पुन: २८ अक्टोबरलाई सारिएको थियो ।

२८ अक्टोबर
०९:३०
स्कोरकार्ड
संयुक्त राज्य अमेरिका  
२२३/९ (५० ओभर)
v   नेपाल
७३/१ (२२.० ओभर)
नेपाल १० रनले बिजयी (डी/एल नियम)
किनरारा एकेडमी ओभल, क्वालालम्पुर
प्लेयर अफ दि म्याच: सुवास खकुरेल (नेपाल)
फहद बाबर ५९ (११४)
शक्ति गौचन ३/३० (१०.० ओभर)
सुवास खकुरेल ४९ (८२)
उस्मान शुजा १/११ (५.० ओभर)
  • संयुक्त राज्य अमेरिकाले टस जितेर ब्याटिंग रोजेको
  • नेपालको इनिंगको २२ ओभरमा वर्षा भएपछी (डी/एल नियम)को आधारमा म्याचको निर्णय निकालिएको हो ।
  • २७ अक्टोबरको स्थगित म्याच खेलाईएको हो ।

२८ अक्टोबर
०९:३०
स्कोरकार्ड
सिङ्गापुर  
१२७/७ (३१.३ ओभर)
v   बर्मुडा
१२४ (२७.५ ओभर)
सिङ्गापुर ३ विकेटले बिजयी
सेलङ्गोर टर्फ क्लब, सेलङ्गोर
प्लेयर अफ दि म्याच: एस विजयकुमार (सिङ्गापुर)
सीआर कुमारेग ५७(६५)
केएस लेभेरोक ३/१६ (५ ओभर)
केएस लेभेरोक २८(३८)
एस विजयकुमार ४/३८ (८.५ ओभर)
  • बर्मुडाले टस जितेर बलिंग रोजेको
  • २७ अक्टोबरको स्थगित म्याच खेलाईएको हो ।

२९ अक्टोबर
१०:१५
स्कोरकार्ड
संयुक्त राज्य अमेरिका  
v   सिङ्गापुर
किनरारा एकेडमी ओभल, क्वालालम्पुर

२९ अक्टोबर
१०:१५
स्कोरकार्ड
युगान्डा  
v   बर्मुडा
बेयुमस ओभल, क्वालालम्पुर

२९ अक्टोबर
१०:१५
स्कोरकार्ड
मलेसिया  
v   नेपाल
सेलङ्गोर टर्फ क्लब, सेलङ्गोर

प्ले अफ सम्पादन गर्नुहोस्

अङ्क तालिका सम्पादन गर्नुहोस्

म्याचहरू सम्पादन गर्नुहोस्

तथ्याङ्क सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Malaysia to host Pepsi ICC WCL Division 3", अन्तिम पहुँच २४ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति
  2. — (23 September 2014). "WCL Division 3 moved out of Uganda" – ESPNcricinfo. Retrieved 24 October 2014.
  3. — (20 September 2014). "Bermuda's Cann refuses to travel to Uganda" – ESPNcricinfo. Retrieved 24 October 2014.
  4. Peter Della Penna (18 September 2014). "Eleven USA players unlikely to tour Uganda" – ESPNcricinfo. Retrieved 24 October 2014.