हेमा देवि जोशी (वि.सं. 2036) देउडीया हुन्। हिमा जोशी सुदुर पश्चिमेली प्रख्यात देउडीया कलाकार हुन्। जोशी एक बहु प्रख्यात देउडीया कलाकार हुन।

जीवनी

उनी वि.सं. 2036 साल कार्तिक 10 गतेमा बैतडी जील्लाको रीम गा वि सको तोलबाटा भन्ने ठाउमा जन्मेकी हुन्। पिता भानदेब भट्ट र माता हरी देबि भट्टका तिन छोरा र दुई छोरी जन्मेका थिए। उनी सबै भन्दा जेठी छोरी हुन्। सानोमा उनीलाई गुडीया भनेर बोलाईन्थ्यो। उनका पिता भानदेब उनलाई धेरै माया गर्थे तर आज उहा संसार मई छैन्न भनेर उहालाई सम्झीनि हुन्छ । जहिले उहाको जन्म भयो त्यसै दिन उन्का पिता स्थानिय बिध्यालयका स्थायी शिछ्यक भएका थिए । तर उहा प्राय जसो आफ्ना बाजे बजैसँग भारतमानै बसीन र त्यताबाट उहाले SLC परीछ्या उत्तीर्ण गर्नु भयो र त्यस पश्चात उहाको बाजेको देहान्त भयो र उहा नेपाल र्फकनु भयो । नेपाल आएपछि उहाको देउडा गित प्रति झुकाब बढ्दै गयो र उहाले आफ्नो पहिलो गित बैतडी जील्लाको स्थानिय स्कुलमा गाएको उहाले बताउनू भयो । त्यस लगत्तै उहाको बिहे गरीयो तर उहालाई यस्तो घरमा बिहे गरेर पठायो जहा उहाले कहिले सुख पाउनु भएन उहालाई त्यो घरमा सौताको रूपमा लिईएको थियो। त्यो पनि किन भने त्यो घरमा कुनै पनि बच्चा नजन्मेको र अर्को बिहे गरेमा बच्चा जन्मन्छ भन्ने अन्धबिश्वासमा त्यस लगत्तै हिमा जोशीको सौता बाटनै बच्चा जन्मदा उन माथि धेरै अन्याय गरीन्थौ । त्यस पश्चात उहा पहाड छोडेर तराईमा झरे । त्यहाबाट उहाको देउडा मुख्य बाटो सुरु भयो। उहाले स्थानिय मन्चमा धेरै चोटि आफ्नो प्रस्तुति राख्दा उहा ले धेरै प्रमाणपत्रका साथै सम्मान पनि पाउनु भएको उहाले धेरै देउडा गितहरु रेकर्ड गराएता पनि घरको दबाबले ति प्रकासित हुन सकेन्न । उहालाई घरमा धेरै शारिरीक तथा मानसीक तनाव दिईन्थो र भनिन्नछनि जब घैटो भरीन्छ तब पानि बाहिर पोखीन्छ नै पोखीन्छ । उहाले धेरै अत्याचार भए पछि त्यो घरलाई छोडेर ऐक्लै बस्न थाल्नु भयो र आफ्ना दुई छोरा संगित जोशी (पदम) र बिरेन्द्र जोशीलाई पढाउनको लागि विभिन्न काम गर्नु भयो । र फेरी 2072 साल देखी देउडा छ्येत्रमा निरन्तर लागि रहनु भएको छ । उहाले आफ्नो देउडा गित प्रतिको जुन जुडैको डोर थियो त्यो डोर लाई काट्न सक्नु भएन । त्यसैकारण उहा फेरी देउडा छ्येत्रमा आफ्नो अमुल्य योगदान दिदै आउनु भाएको छ ।