हेकुली, दाङ दाङ जिल्लाको एउटा गाउँ विकास समिति हो। यो गाविस जिल्लाको पश्चिमी भागमा अवस्थित छ। यो गाविसमा थारू जातीको बाहुल्य रहेता पनि अन्य जातीमा बाहुन क्षेत्रीसुनार कामी आदि जातीहरूको पनि बसोबास रहेको छ।

हेकुली, दाङ
देश नेपाल
अञ्चलराप्ती अञ्चल
जिल्लादाङ जिल्ला
जनसङ्ख्या
 (२०६८)
 • जम्मा८५१२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्