हुड्केली पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा प्रचलित नाच्ने र गाउने लोकनृत्य एवं गीत हो । यो दमाईं जातिबीच कायम छ । यसलाई हुड्के नाच भनेको पनि पाइन्छ । विवाह, उत्सव, विभिन्न सांस्कृतिक तथा राजनीतिक कार्यक्रममा पनि हुड्केली नाचिन्छ । भारतको कुमाउ, गड्वाल हुँदै पश्चिम नेपाल आएको हुड्के नाच अहिले भारतको राजस्थानमा पनि नाच्ने गरिन्छ ।

बाहिरी लिङ्कहरूसम्पादन