हल्दिवारी नेपालको मेची अञ्चलको झापा जिल्लाको एक गाँउ विकास समिति हो। यो गाविसमा हल्दिवारी उच्च माध्यमिक विद्यालयनामक सामुदायिक उच्च माध्यमिक विद्यालय र एउटा नीजि संस्थागत विद्यालय छ।[१]

हल्दिवारी
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाझापा
जनसङ्ख्या
 (२०४८)
 • जम्मा६४०७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २०५८", नेपालका गाउँ विकास समितिहरु, डिजिटल हिमालय, अन्तिम पहुँच २४ नोभेम्बर २००८ 

बाह्य कडीहरु सम्पादन गर्नुहोस्