स्वभाव गीता (विज्ञान (नाटक+उपन्यास), २०४८ . प्रयोगहरूबाट उत्पादित 'प्रयोगान्छे' (पुरुष र स्त्री दुवै लिङ्ग भएका मान्छे जस्तै देखिने जीव) का साथै 'गड्यौलान्छे' (गड्यौला र मान्छेको जीन कल्चर गरी उत्पादन भएको जीव) र यसै उत्पादानले सिर्जाना गरेको बौलाहा सपनाबाट सृजित उत्परिवर्तित (Mutant) संस्कृतिबाट दुर्नियति भोगेका १००० वर्ष पछिका समाजको कथा यसमा समाहित छ. २०४८ सालमा प्रकाशित भएको 'स्वभाव गीता' विज्ञान नाटकन्यास (नाटक+उपन्यास) २० वर्ष पछि पुनरसस्करणको रूपमा 'अतृप्त गर्भाधान' शिर्षकसाथ ऐरावती प्रकाशन (बाग बजार ०१-४२३३०७०) ले पुनरप्रकाशन गर्यो. 'क' पात्रको नाम 'प्रयास' र 'ख' पात्रको नाम 'कोपिला' जस्ता सामान्य परिवर्तन यसमा भएको छ.


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्