सेतोपाटी नेपालको एक अनलाईन खबर पत्रिका हो । यस अनलाईन खबर पत्रिकाको स्थापना पत्रकार अमित ढकालले गरेका हुन् । सेतोपाटीमा राजनीति, समाज, बजार, कला, खेल , ब्लग आदि समाचार पढ्न र हेर्न पाइन्छ ।

सेतोपाटी
Setoapti logo.jpg
सेतोपाटी स्क्रीन शट
उपलब्ध भाषानेपाली,अङ्ग्रेजी
मुख्यालयहरू,
संस्थापक (हरू)अमित ढकाल
मुख्य व्यक्तिहरूअमित ढकाल (प्रधान सम्पादक)
नारायण वाग्ले (सम्पादक)
कर्मचारीहरू४०-५०
युआरएलसेतोपाटी
चालु भएको मितिचैत २०,२०६९
वर्तमान स्थितिActive

यो पनि हेर्नुहोस्सम्पादन

अनलाईनखबर

सन्दर्भ सामग्रीहरूसम्पादन

सेतोपाटी अनलाईन पत्रिका शुरु | Himalkhabar.com


बाह्य लिङ्कहरूसम्पादन