सृष्ठीको पुराण (विज्ञान उपन्यास)

लेखक : कविताराम श्रेष्ठ

प्रकाशक : साझा प्रकाशन, काठमाण्डौं,२००८

यस पुस्तकमा नम्रतालाई सूर्यको किरणले अंतरिक्ष, सूर्यलोक र ब्रह्माण्डमा आफ्ना सात रंगका घोडाद्वारा तानिएको रथमा घुमाउँदछन . नाम्रताले विभिन्न समयको भ्रमण गर्दै ब्रह्माण्डदेखि, सूर्य र नवग्रहको उत्पतिका साथै पृथ्वीमा एक कोषे जीवदेखि मान्छे हुनुसम्मको विकासक्रम देख्न पाउँछिन . तिनले मान्छे जातिको विकास क्रममा समुन्द्रबाट नेपाल, एवरेस्ट र यता हिन्दु संस्कृतिको विकासक्रमसमेत कसरी भयो भन्ने कुरा अवलोकन गरेर जान्न सक्दछिन ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्