सुसान इट्टिचेरिया (अङ्ग्रेजी: Susan Itticheria) (जन्म ;१९५९ ,भारत ) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो १९८० को दशकमा भारतको राष्ट्रिय महिला क्रिकेट टिमको लागि टेस्ट क्रिकेटएकदिवसीय अन्तर्राष्ट्रियमा खेल्ने गर्थिन् । सुसानले आफ्नो क्रिकेट करियरमा कुल सात टेस्ट र दुई एकदिवसीय म्याच खेलेकी थिइन् ।[१] सुसान भारतीय स्कॉश खेलाडी दीपिका पल्लीकलको आमा हुन् जसले भारतीय विकेटकीपर दिनेश कार्तिकसँग विवाह गरेकी थिइन् ।

सुसान इट्टिचेरिया
व्यक्तिगत जानकारी
जन्मभारत
ब्याटिङदायाँ हातले
बलिङदायाँ हातले मध्यम तेज गेन्दबाजी
सम्बन्धदीपिका पल्लीकल (छोरी)
दिनेश कार्तिक (ज्वाईं)
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप )३१ अक्टोबर १९७६ v वेस्ट इन्डिज महिला
अन्तिम टेस्ट१५ जनवरी १९७७ v अस्ट्रेलियन महिला
एदिअ पदार्पण (क्याप १२)५ जनवरी १९७८ v न्युजिल्यान्ड महिला
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय८ जनवरी १९७८ v अस्ट्रेलिया
खेल जीवन तथ्याङ्क
Competition टेस्ट वनडे
Matches
Runs scored ४० १४
Batting average ६.६६ १४.००
100s/50s ०/० ०/०
Top score ११ ८*
Balls bowled ५८८ १०२
Wickets
Bowling average ३७.४० ३७.००
5 wickets in innings
10 wickets in match
Best bowling २/२१ २/१६
Catches/stumpings २/० ०/०
स्रोत: क्रिकेट आर्काइव, ११ मार्च २०१७

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Susan Itticheria", क्रिकइन्फो, अन्तिम पहुँच ११ मार्च २०१७