सुलिगाँड झरना समुद्र सतहबाट ३ हजार ६ सय १३ मीटरको उचाइमा छ । यो झरना डोल्पा जिल्लाको फोक्सुण्डो तालबाट निस्केको छ । यसको छाँगो १६८ मीटर (५५० फीट) लामो छ । यो नेपालको सबभन्दा उच्च स्थानमा रहेको झरना हो ।

सुलिगाँड झरना : नेपालकै पानीकाे मात्रा अनुसार सबै भन्दा ठूलो झरना हाे ।

चित्र दीर्घा सम्पादन गर्नुहोस्

 
 
 
फोक्सुण्डो ताल र शे-फोकसुण्डो झरना
  • फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ। यो झरनालाई फोक्सुण्डो झरना पनि भनिन्छ |