सुबिन भट्टराई एक चर्चित युवा लेखक हुन् । उनले समर लव साया र कथाकी पात्र जस्ता चर्चित उपन्यासहरू लेखेका छन्। समर लव भट्टराई को दोस्रो किताब र पहिलो उपन्यास हो। उनको पहिलो किताब छोटो कथामा आधारित छ जसको नाम कथाकी पात्र हो।

सुबिन भट्टराई
जन्मनोवेम्बेर ५ १९८२
खोटांग , नेपाल  Nepal
पेशालेखक, शिक्षक्
राष्ट्रियतानेपाल  Nepal
विधाकाल्पनिक, माया
उल्लेखनीय कार्यहरूकथाकी पात्र (२०११)

समर लभ (उपन्यास) (२०१३)
साया (२०१४)

मनसुन
(२०१६)
जीवनसाथीमुना बर्तौला

लेखक जीवनी सम्पादन गर्नुहोस्

भट्टराईले लेखन उनी स्कुल पढ्दा १० वर्षको उमेर देखी सुरु गरेका थिए। उनको पहिलो किताब छोटो कथामा आधारित कथाकी पात्र २०११ मा प्रकाशित भएको थियो।[१][२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्