सुन्दर दुलारी नगरपालिका

सुन्दर दुलारी नगरपालिका मोरङमा अवस्थित एउटा नगरपालिका हो । यो नगरपालिका विक्रम सम्वत २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा साविकको दुलारी गाविससुन्दरपुर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । [१]

दुलारी
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लामोरङ
जनसङ्ख्या
 (1991)
 • जम्मा६८६०
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१
वेबसाइटwww.sundardularimun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

व्यापारिक केन्द्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]

यी पनि हेर्नुहोस सम्पादन गर्नुहोस्