सुकरातका पाइला (उपन्यास)

सुकरातका पाइला गोविन्दराज भट्टराईद्वारा लिखित एक उपन्यास हो। यो माओवादी द्वन्द्वलाई आधार बनाएर रचना गरिएको उपन्यास हो।

सुकरातका पाइला
लेखकगोविन्दराज भट्टराई
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारउपन्यास
प्रकाशकओरिएन्टल पब्लिकेसन
पृष्ठ२२३
आइएसबिएन99946-2-121-1

त्यो रात उसले निशाको रुप र गुणको बारेमा यस्तो गजल पाठ गर्‍यो :

निशा तिम्रो निसाना भो कमोलो यो छाती । निदाएन तिम्रो गोपी छ्टपटायो राति ।