सिल्दुजूरे
सिल्दुजूरे नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू सिल्दु मन्दिर, मैपुलपोखरी नयाँ मन्दिर आदि हुन भने घडेरीडाँडा, थाक डाँडा, तप्राङ मैदान आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]
सिल्दुजुरे | |
---|---|
निर्देशाङ्क: २८°१९′N ८४°०४′E / २८.३१°N ८४.०६°Eनिर्देशाङ्कहरू: २८°१९′N ८४°०४′E / २८.३१°N ८४.०६°E | |
देश | ![]() |
अञ्चल | गण्डकी अञ्चल |
जिल्ला | कास्की जिल्ला |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | ३७२४ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
हुलाक कोड | ३३७०५ |
क्षेत्रीय सङ्केत | ०६१ |
बाह्य कडी सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति।