मुख्य सूची खोल्नुहोस्

सिरी ए (English:  Lega_Serie_A) इटालीको माथिल्लो श्रेणीको फुटबल लिग हो । युभेन्टस, इन्टर मिलानएसी मिलान यो लिगका विश्वप्रसिद्ध क्लबहरू हुन् । विश्वका अन्य लिगको तुलनामा यो लिग का क्लबहरूबाट धेरै खेलाडीले बलोन डी ओर पुरस्कार जितेका छन् । तीमध्ये रोनाल्डो, जिनेदिन जिदाने, काका आदि खेलाडीहरू पर्दछन् ।

सिरी ए
चित्र:Logo Serie A TIM (dal 2016).png
देशइटाली ईटाली
कन्फिडिरेसनयूइएफए
स्थापना१९२९
टोलीको सङ्ख्या२०
Level पिरामिड
घरेलु कपकोप्पा इटालिया
सुपरकोप्पा इटालीना
अन्तर्राष्ट्रिय कपयुइएफए च्याम्पियन्स लिग
युइएफए यूरोपा लिग
वर्तमान विजेतायुभेन्टस
(२०१७-१८)
सबैभन्दा धेरै पटक विजेतायुभेन्टस (३४ उपाधि)
वेबसाइटसिरी ए