सिरिन इबाडी

सिरिन इबाडी (फारसी: شيرين عبادى जन्म २१ जून १९४७) एक ईरानी वकील हुन् जो इरान कि पूर्व न्यायधिस, मानव अधिकार कार्यकर्ता समेत थिइन् । उनलाई सन् २००३ मा शान्ति को लागि नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो ।[२]

सिरिन इबाडी
Nobel Peace Laureate Shirin Ebadi at the World Summit of Nobel Peace Laureates in Barcelona, 2015 (cropped).jpg
सिरिन इबाडी सन् २०१५ मा
जन्म (१९४७-०६-२१) २१ जुन १९४७ (उमेर ७३)[१]
हमादान, इरान
वासस्थानलन्डन, इङ्ल्यान्ड
राष्ट्रियताइरानी
मातृ शिक्षाप्रतिष्ठानतेहरान विश्वविद्यालय
पेशा
  • वकील
  • न्यायाधीश
चिनारीको कारणमानव अधिकार केन्द्र को संरक्षक
धर्मशिया इस्लाम
पुरस्कारराफ्तो पुरस्कार (२००१)
नोवेल शान्ती पुरुस्कार (२००३)
जेपीएम इन्टरफेत पुरुस्कार (२००४)
लिजीवोन अफ हनर (२००६)
हस्ताक्षर
Shirin Ebadi Signature.svg

जीवन र प्रारम्भिक क्यारियर एक न्यायाधीश रूपमासम्पादन

इबाडीको जन्म हमादन, इरानमा भएको थियो । उनका बुबा, मोहम्मद अली इबाडी, सहरका मुख्य नोटरी सार्वजनिक र व्यावसायिक व्यवस्थाको एक प्रोफेसर थिए । उनको परिवार सन् १९४८ मा तेहरानमा सरेको थियो ।

राजनीतिक दृष्टिकोणसम्पादन

नोबेल शान्ति पुरस्कारसम्पादन

सन् २००३ अक्टोबर १० मा सिरिन इबाडीलाइ नोबेल शान्ति पुरस्कार लोकतन्त्र र मानव अधिकारमा उनको प्रयास को लागि, विशेष गरी महिला र बालबालिकाको अधिकारको लागि सम्मानित गरियो ।[३]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Daniel P. O'Neil (२००७), Fatima's sword: Everyday female resistance in post-revolutionary Iran, ProQuest, पृ: 55–61, आइएसबिएन 978-0-549-40947-2, अन्तिम पहुँच १५ जनवरी २०१२ 
  2. "The Nobel Peace Prize 2003", Nobelprize.org, अन्तिम पहुँच २८ अक्टूबर २०१३ 
  3. Nobelprize.org: The Nobel Peace Prize 2003, last retrieved on 12 October 2007

बाह्य लिङ्कहरूसम्पादन