सिभिल बैंक

नेपालको बैंक
(सिभिल बैंक लिमिटेडबाट अनुप्रेषित)

Already merzed with Himalayan Bank Ltd.

सिभिल बैंक
नामसिभिल बैङ्क लिमिटेड
प्रकार'क' वर्गको इजाजतपत्र प्राप्त संस्था
उद्योगबैंक
स्थापित वर्ष२०१०
मुख्यालयसिटिसि मल, शुन्धारा, काठमाडौँ
सेवा क्षेत्रबैंकिङ्ग
प्रमुख ब्यक्तिहरूशुनिल कुमार पाेखरेल
चालु पुँजी9000000000
कर्मचारी950
वेबसाईटwww.civilbank.com.np

सिभिल बैङ्क लिमिटेड नेपाल राष्त बैङ्कबाट 'क' वर्गको इजाजतपत्र प्राप्त बैङ्क हो। यस बैङ्कको स्थापना वि.सं. २०६७ मा भएको हो। यस बैङ्कले समाजका विभिन्न क्षेत्रमा आफ्नो सेवाहृरू प्रदान गर्दै आएको छ।

सिभिल बैङ्कको सिधान्त सोचौ अगाडि बदौ अगाडि हो। [१][२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "About us", अन्तिम पहुँच जनवरी ९,२०२० 
  2. नेपाली बैँकहरूको सूची

ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि