मुख्य सूची खोल्नुहोस्

सिन्हाला सिन्हाली हरूको मातृभाषा हो। यो श्रीलङ्काको एउटा आधिकारिक भाषा हो। ब्राह्मीक[स्रोत नखुलेको] लिपी वर्गमा पर्ने सिन्हाला अक्षरमा यो भाषा लेखिन्छ। पाली र सिन्हाला भाषामा थेरवाद बौद्ध धर्मका धर्मग्रन्थहरू पाइन्छन्।

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन