सिन्धुलीमाडी

सिन्धुलीमाडी सिन्धुली जिल्लाको सदरमुकाम हो ।

इतिहाससम्पादन

मन्दिरहरूसम्पादन

सिन्धुलीमाडीमा मन्दिरहरू पनि ठोल ठोलमा समुह गठन गरी महिला लगायत पुरूसहरूले पनि मन्दिर िनमाण भइरहेको छ ।

  1. कमलामाई मन्दिर
  2. सिध्दबाबा मन्दिर
  3. सिबाल्य मन्दिर
  4. कालिमाइ मन्दिर
  5. गैयादेवि मन्दिर

→यो मन्दिर सिन्धुलीको कनपा-४ गैयाटारमा अवस्थत छ। यो मन्दिर महिला समूह गठन गरी स्थापना गरेका हुन् ।

  1. भद्रकाली मन्दिर
  2. रक्तमाला मन्दिर

सन्चार सेवाहरूसम्पादन

सिन्धुलीमा सन्चारका सुविधाहरू बढ्दो क्रममा छन् ।

रेडियोसम्पादन

  1. रेडियो शिद्धबाबा
  2. रेडियो सिन्धुलीगडी
  3. रेडियो सहारा

टेलिकमसम्पादन

  1. नेपाल टेलिकम
  2. एन्सेल
  3. स्मार्ट
  4. युटिएल

पत्रपत्रिकासम्पादन

  1. जनबोली
  2. सिन्धुली सौगात

बैङ्कहरूसम्पादन

सरकारीसम्पादन

  1. नेपाल राष्ट्र बैङ्क

गैसरकारीसम्पादन

  1. प्राइम बैँक
  2. मातृभुमि बैँक

शिक्षण सस्थाहरूसम्पादन

क्याम्पससम्पादन

सरकारीसम्पादन

निजीसम्पादन

विद्यालयसम्पादन

जनज्योति मावि फोस्रेटार , गौमति नमुना विद्यालय , कमला उमावि

1.सिद्धस्थलि 2.बिध्याश्र्म 3.new english