सिद्धार्थ बैङ्क
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख आवश्यक जानकारीहरुको अभावमा अर्थ विहिन हुन गएकाले, तपाईले यस पृष्ठसँग सम्बन्धित आवश्यक जानकारी थप गरि विकिपिडियालाई सहयोग गर्न सक्नु हुनेछ। ज्ञानबाकसमा संस्था सम्बन्धी जानकारी राख्नका लागि अनुरोध गर्दछौं। |
सिद्धार्थ बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त 'क' वर्गको एक निजी वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि.सं. २०५९ सालमा भएको हो।[१] हालमा यस बैङ्कका काठमाडौँ उपत्यका भित्र ४८ तथा काठमाडौँ उपत्यका बाहिर १३० गरी जम्मा १७८ शाखा रहेका छन्। यसको मुख्य कार्यालय हात्तीसार, काठमाडौँमा रहेको छ।[२]
सिद्धार्थ बैङ्क | |
---|---|
नाम | सिद्धार्थ बैङ्क लिमिटेड |
प्रकार | 'क' वर्गको इजाजतपत्र प्राप्त संस्था |
स्थापित वर्ष | वि.सं. २०५९ |
मुख्यालय | हात्तीसार, काठमाडौँ |
सेवा क्षेत्र | कर्जा, निक्षेप, क्रेडिट कार्ड, रेमिटेन्स, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, लगानी, मर्चेन्ट बैङ्किङ |
प्रमुख ब्यक्तिहरू | शम्भुनाथ गौतम |
वेबसाईट | www.siddharthabank.com |
पूँजी संरचना
सम्पादन गर्नुहोस्२०७९/८०[३] | |||
---|---|---|---|
अधिकृत पूँजी | १६ अर्ब | ||
जारी पूँजी | १४.०८ अर्ब | ||
चुक्ता पूँजी | १४.०८ अर्ब |
सहायक कम्पनी
सम्पादन गर्नुहोस्सिद्धार्थ क्यापिटल लिमिटेड सिद्धार्थ बैंकको सहायक कम्पनी हो। २०६९ आश्विन १२ देखि कारोबार संचालन गरेको सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर , नक्साल, काठमाडौं मा अवस्थित छ। यस क्यापिटलको चुक्ता पूँजी रू. २० ररोद रहेकोमा उक्त पूँजीको ५१ प्रतिशत स्वामित्व बैंकको रहेको छ। [४]
आधिकारिक वेबसाइट
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "About Us", अन्तिम पहुँच जनवरी ९, २०२०।
- ↑ "नेपाली बैँकहरूको सूची" (PDF), नेपाल राष्ट्र बैङ्क, अन्तिम पहुँच १८ जनवरी २०२०।
- ↑ सिद्धार्थ बैंक, सिद्धार्थ बैंक लिमिटेड बाइसौं वार्षिक प्रतिवेदन (वार्षिक प्रतिबेतन २०७९/८०), पृ: ६।
- ↑ सिद्धार्थ बैंक, सिद्धार्थ बैंक लिमिटेड बाइसौं वार्षिक प्रतिवेदन (वार्षिक प्रतिबेतन २०७९/८०), पृ: ५।