सिडिएमए मोबाइल सिडिएमए (CDMA: Code division multiple access) प्रविधिमा आधारित मोबाइल फोन हो । नेपालमा हालसम्म सिडिएमए प्रविधिमा आधारित दुई सेवा प्रदायक छन् । नेपाल टेलिकमयुनाइटेड टेलिकम ले नेपालमा सिडिएमए प्रविधिमा आधारित आधारभूत र मोबाइल फोन संचालनमा रेहको छन् ।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्