सिगासधुरा मन्दिर बैतडी जिल्लाको सिगाश गाविसमा अवस्थित रहेको धार्मिक हिसाबले यो प्रचलित स्थल हो। यो स्थल शिवजीको स्थान भनेर यहाका लगायत बाहिरका मान्छे को अड्कल रही आएको छ । यहाँ दर्शनका लागि छिमेकी जिल्ला लगायत छिमेकी देश भारतको उत्त्रखंडबाट पनि आउने गरिन्छ । यस धार्मिक स्थलमा विशेष रूपमा कार्तिक र मंसिरको बेला एक मात्र मेल लाग्छ र साउन महिना भरि यो ठाउमा पुज्न भनि दैनिक सयौँ दर्शनार्थी आउछन् । सवारी पहुँचको अभावले यश ठाउँ पुग्न कठिन रहिआएको छ ।

श्री सिगासधुरा मन्दिर
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लाबैतडी
देशNepal
चित्र:शिगासको मन्दिर.jpg
शिगासको मन्दिर

स्थापनासम्पादन

महत्त्वसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

बाहिरी लिङ्कहरूसम्पादन