सामोआ राष्ट्रिय फुटबल टोली

सामोआ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सामोआको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सामोआमा फुटबलको लागि शासकीय निकाय सामोआ फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशिनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सामोआ
सङ्गठनसामोआ फुटबल सङ्घ
सङ्घओशिनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकScott Easthope
सर्वाधिक उपस्थितिDesmond Fa'aiuaso (१७)
सर्वाधिक गोलकर्ताDesmond Fa'aiuaso (७)
गृह रङ्गशालासामोअ राष्ट्रिय रङ्गशाला
फिफा कोडSAM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१९७ ह्रास(२५ अक्टोबर २०१८)
उच्च वरीयता१४६ (डिसेम्बर २००७)
निम्न वरीयता२०४ (नोभेम्बर २००१)
पहिलो अन्तर्राष्ट्रिय
 सोलोमन द्वीप १२–० पश्चिममी सामोआ
(फिजी; ३१ अगस्ट १९७१)
ठूलो विजय
 सामोआ ८–० अमेरिकी सामोआ 
(कोफ्स हार्बर, अस्ट्रेलिया; ९ अप्रिल २००१)
ठूलो हार
 फ्रान्सेली पोलिनेसिया १३–० पश्चिमी सामोआ सामोआ
(सोलोमन द्वीप; १३ जुलाई १९८१)
ओएफसी राष्ट्र कप
उपस्थिति२ (पहिलो खेल २०१२)
उत्कृष्ट नतिजासमुह चरण, २०१२२०१६

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्