सामाजिक-जनवादी मजदुर पार्टी
सामाजिक-जनवादी मजदुर पार्टी जर्मनीका एउटा समाजवादी राजनीतिक दल थियो। दल अगष्ट बेबेल र भिल्हेल्म लिबक्नेख्त सन् १८६९मा स्थापना गरे |
यो दल प्रथम इन्टरनेसनलसँग आबद्ध थियो। दल देर वोल्क्स्टाट प्रकाशन गर्दैथियो |
सन् १८७५मा यो दल जर्मन समाजवादी मजदुर पार्टीसँग एकिकृत भयो।