सान्टियागो

चिलीको राजधानी तथा सबैभन्दा ठूलो शहर


सान्टियागो (अङ्ग्रेजी: Santiago, [sanˈtjaɣo ðe ˈtʃile] ( )) चिलीको राजधानी तथा सबैभन्दा ठूलो शहर हो । सान्टियागो आकर्षक क्षेत्रहरु को केन्द्रीय बिंदु हो। केवल ६० किलोमिटर टाढा मुख्य दक्षिण अमेरिकी स्की केन्द्रहरू छन् र प्रशांतका सुन्दर समुद्र तटहरू उत्तरपश्चिममा एक घण्टाको ड्राइभ मा आउँछ ।[१]

सान्टियागो
Santiago de chile collage.png
सान्टियागोको झण्डा
झण्डा
सान्टियागोको आधिकारिक लोगो
सरकार
 • राजधानीसान्टियागो
जनसङ्ख्या
 (२०१५)
 • जम्मा६,१५८,०८०
सान्टियागोको दृष्य

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "सान्टियागो परिचय", अन्तिम पहुँच २०१९-०२-११ 

यो पनि हेर्नुहोस्सम्पादन