सानु शर्मा रचनासूची
यो सूची आख्यानकार तथा कवि सानु शर्माद्वारा रचित तथा उनका बारेका रचित रचनाहरूको संक्षिप्त सूची हो ।
कृतिहरू
सम्पादन गर्नुहोस्उपन्यास
सम्पादन गर्नुहोस्- ती सात दिन, वि.सं. २०८०
- फरक, वि.सं. २०७८
- उत्सर्ग, वि.सं. २०७७
- विप्लवी, वि.सं. २०७४
- अर्थ, वि.सं. २०६७
- जीतको परिभाषा, वि.सं. २०६६
- अर्धविराम, वि.सं. २०६०
कथासङ्ग्रह
सम्पादन गर्नुहोस्- अर्को देशमा, वि.सं. २०८०
- एकादेशमा, वि.सं. २०७४
कथाहरू
सम्पादन गर्नुहोस्कथासङ्ग्रह एकादेशमामा समाविष्ट कथाहरू-
सम्पादन गर्नुहोस्- म
- इनाम
- गुनासो
- भाउजू
- बाको चश्मा
- सन्तान
- अक्षरको अवसान
- मर्यादाको साथी
- मेरी भ्यालेन्टाइन
- एक रात
- सालीको झुम्का
- चोट
- छोरी
- पारुल
- साथ
- परिस्थिति
- सम्बन्ध
- जबाफ
- प्रारब्ध
- उऋण
कथासङ्ग्रह अर्कोदेशमामा समाविष्ट कथाहरू
सम्पादन गर्नुहोस्- सौता
- लकडाउन
- परी
- नयाँ मोड
- म परी
- बन्द खाम
- ग्लानि
- अर्थात् ऊ
- अस्तु
- प्रारब्ध र म
- सुरुवात
- मेरो म
- निसाफ
- नयाँ सोच
- बकाइनाको बोट
अन्य कथाहरू
सम्पादन गर्नुहोस्- आइमाई
- घरको बाटो
- जिग्री
- पक्षी
- बहाना
- म, लोग्ने र ऊ
- मेघा
कविता
सम्पादन गर्नुहोस्- "...अनुहारहरू"
- अन्त्यहीन कथा
- उही मन अचेल
- ए जिन्दगी!
- एउटा बिहानीको प्रतीक्षामा
- कतै नभनेको एउटा कुरा
- घाउहरूको रङ्ग
- चाहना
- जिजीविषा
- जिन्दगी र म
- जीवनको यस पाटोमा
- तिमी सोद्छौ भने
- द्विविधा
- नसोध मलाई
- निशब्द शब्दहरू
- प्राप्तिविहीन उज्यालो
- प्रतिरूपसँगको मेरो प्रेम
- प्रेम दिवस
- बँचाइमा जीवन मिसिएझैँ
- बितेर गएका मेरा दिनहरूलाई
- भरिपूर्ण रिक्तता
- भेटूँ म कुनै दिन त्यसरी
- मन
- मनको कथा
- मायाको मीठास
- मोहको अधूरो यात्रा
- यादहरूको गाँठो
- रोजाइ
- लेख्न बाँकी कुरा
- सन्तान
- सपनाको स्वर्णिम आकृति
- शीतल उष्णता
- सोह्रै आना बनाइदेऊ
- स्थिरताको भय
- कहाँबाट खोजिल्याऊँ
- जवाफ दिऊँ अब
- जिन्दगी कहीँ घामजस्तो
- ढुङ्गाले सुन्दैन
- तेल सकिएको प्यालाजस्तै छ
- धेरै देखेँ सपनाहरू
- बाटो हराएको बटुवा
- मायालु मेरो तिमी
- मेरो मन तिमीले
- लुकाएका केही कुरा
- आकाङ्क्षाका अनगिन्ती
- ए समय! मलाई पनि
- कहाँ हुन्छ सबै राम्रो
- गहिरो निदमा
- जब दियो डराउँदैन
- जलाएर सपना आँखामा
- डुब्ने इच्छा मेरो
- तिमी थियौ र त थिए
- धूवाँ धूवाँ जीवन मेरो
- फूलले भन्यो काँडासँग
- बग्ने आँट मेरो
- मनको बगैँचामा
- मन्दिरको ढुङ्गामा मेरो
- मिल्दै मिलेन कुनै तालमेल
- मेरा दुःख मैलाई भारी
- यही सोचेर नै
- या त सजाय पाउनुपर्छ
- शरीर छ कहीँ, मन कहीँ
- सम्हालिन देऊ मलाई
- सुखदुःख मिसिएको
- हामीलाई भेटाएको
- हाम्रो मायाको
- हार-जितको यो खेलमा
अङ्ग्रेजीमा अनूदित कविता
सम्पादन गर्नुहोस्- THE HEART, A HEART IT IS
- MAY I MEET YOU SOMEDAY LIKE THIS
- AN UNTOLD SECRET
- THE SAME HEART NOWADAYS
- ON THIS SIDE OF LIFE
- ME AND MY LIFE
- THE DESCENDANTS
- DESIRE
- "... FACES"