प्रसिद्द् साहित्यकार रमेश विकल द्वारा लिखित कृति

यो विषयमा ध्रुब सिम्खडा लेख्छन् तेत्तीस वर्षअघि(बि.स. २०३२)मा साहित्यकार रमेश विकललाई अमेरिका भ्रमणमा रहेका बेला एक पत्रकारले सोधे, “साङ्ग्रिला तिम्रै देशमा पर्छ?” विकलले जवाफ दिए, “हो, साङ्ग्रिला मेरै देशमा पर्छ।” देश फर्किएपछि उनी लागे साङ्ग्रिलाको खोजीमा गोसाइँकुण्डको यात्रामा। यो यात्रापछि उनको सात सूर्यः एक फन्को यात्रा-वृत्तान्त बनेर प्रकाशित भयो।

[१][dead link] सात सूर्य एक फन्को