साओ टोमे र प्रिन्सिपे राष्ट्रिय फुटबल टोली

साओ टोमे र प्रिन्सिपे राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा साओ टोमे र प्रिन्सिपेको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो साओ टोमे र प्रिन्सिपेमा फुटबलको लागि शासकीय निकाय साओ टोमे र प्रिन्सिपे फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

साओ टोमे र प्रिन्सिपे
उपनाम(हरू)Seleção dos Falcões e Papagaios
(The Falcons and True Parrots Team)
सङ्गठनसाओ टोमे र प्रिन्सिपे फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घमध्य अफ्रिकी फुटबल सङ्घ (मध्य अफ्रिका)
प्रमुख प्रशिक्षकGustave Clément Nyoumba
कप्तानLuís Leal
गृह रङ्गशालाEstádio Nacional 12 de Julho
फिफा कोडSTP
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१८७ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता११५ (मार्च २०१२)
निम्न वरीयता२०० (सेप्टेम्बर – अक्टोबर २००७)
पहिलो अन्तर्राष्ट्रिय
 गाबोन ६–१ साओ टोमे र प्रिन्सिपे 
(गाबोन; २ मे १९७६)
ठूलो विजय
 साओ टोमे र प्रिन्सिपे २–० भूमध्यरेखीय गिनी 
(लिब्रेभिल, गाबोन; १४ नोभेम्बर १९९९)
 साओ टोमे र प्रिन्सिपे २–० सिएरा लियोन 
(साओ टोमे, साओ टोमे र प्रिन्सिपे; ८ अप्रिल २०००)
ठूलो हार
गणतन्त्र कङ्गो कङ्गो ११–० साओ टोमे र प्रिन्सिपे 
(गाबोन; ७ जुलाई १९६७)

खेलेका खेलहरूका विवरणहरूसम्पादन

विश्वकप विवरणसम्पादन

फिफा विश्वकप रेकर्ड्स फिफा विश्वकप छनोट खेल
वर्ष चरण स्थान खेलिएका खेलहरू जित बराबर* हार का लगि का विरुद्धमा खेलिएका खेलहरू जित बराबर हार का लागि का विरुद्धमा
  १९३० देखि   १९९० प्रवेश हुन असफल प्रवेश हुन असफल
  १९९४ निकालियो निकालियो
  १९९८ प्रवेश हुन असफल प्रवेश हुन असफल
    २००२ छनोट हुन असफल
  २००६
  २०१० निकालियो निकालियो
  २०१४ छनोट हुन असफल
  २०१८
  २०२२ निर्णय हुन बाँकी
      २०२६ निर्णय हुन बाँकी
जम्मा - ०/२१ - - - - - - २२

अफ्रिकी राष्ट्र कप विवरणसम्पादन

अफ्रिकी राष्ट्र कप रेकर्ड्स
आयोजक राष्ट्र / वर्ष चरण स्थान खेलिएका खेलहरू जित बराबर* हार का लागि का विरुद्धमा
  १९५७ देखि   १९९८ प्रवेश हुन असफल
    २००० छनोट हुन असफल
  २००२
  २००४ निकालियो
  २००६ छनोट हुन असफल
  २००८ प्रवेश गुन असफल
  २०१० निकालियो
    २०१२ प्रवेश हुन असफल
  २०१३ छनोट हुन असफल
  २०१५
  २०१७
  २०१९ निर्णय हुन बाँकी
  २०२१ निर्णय हुन बाँकी
  २०२३ निर्णय हुन बाँकी
जम्मा - ०/३१ - - - - - -

सबै राष्ट्रहरूसँग खेलेका खेलहरूका विवरणसम्पादन

२४ मार्च २०१८[१]

      सकारात्मक रेकर्ड       सामान्य रेकर्ड       नकारात्मक रेकर्ड

प्रतिस्पर्धी
खेलिएका खेलहरू
जित
बराबर
हार
का लगि
का विरुद्ध
गोल अन्तर
  अङ्गोला −२
  बेनिन −४
  क्यामेरून −४
  केप भर्ड −७
  मध्य अफ्रिकी गणतन्त्र −४
  चाड १० −१०
  गणतन्त्र कङ्गो २१ −१८
  भूमध्यरेखीय गिनी
  इथियोपिया −२
  गाबोन १२ −९
  गिनी-बिसाउ −२
  लेसोथो +१
  लिबिया १४ −१२
  माडागास्कर −२
  मोरोक्को −५
  रुवान्डा +१
  सिएरा लियोन −३
  टोगो −६
  युगान्डा −२
जम्मा ४८ ३४ ३४ १२४ −९०

सन्दर्भ सामग्रीसम्पादन

  1. "विश्व फुटबल इलो रेटिङ: साओ टोमे र प्रिन्सिपे", eloratings.net, World Football Elo Ratings, अन्तिम पहुँच २१ अगस्ट २०१७ 

बाह्य कडीहरूसम्पादन