मुख्य सूची खोल्नुहोस्
साइमन बोलीवार

साइमन जोस एन्टोनियो डे ला सन्तीसिमा ट्रिनिडाड बोलिवर वाई पलासिओस पोंटे वाई ब्लैंको (२४ जुलाई १७८३ - १७ दिसम्बर १८३०) सामान्यतः साइमन बोलिवर को नामले चिनिने गर्दछन्। उनी भेनेजुएलाका एक सैन्य और राजनीतिक नेता थिए।