सहिद माङ्तोक-मनिल स्मृति अक्षय कोष - MARTYR MANGTOK-MANIL MEMORIAL FUND

सहिद माङ्तोक-मनिल स्मृति अक्षय कोषको स्थापना बिक्रम सम्बत २०७७ सालमा भएको हो | यस अक्षयकोषको संस्थापक सागर केरुङ हुन् | लिम्बुवानको आधुनिक सहित राजकुमार आङदेम्बे र मनिल तामाङको स्मृतिमा पाँचथर जिल्लामा स्थापना भएको अक्षयकोष हो | यस कोषको वर्तमान अध्यक्ष डिआर हाङसरुम्बा रहेको छ | यसको कार्यालय फिदिम नगरपालिका वडा नं. ४ मा रहेको मुन्धुम थिएटरसंगै रहेको छ |

Martyr Mangtok-Manil Memorial Endowment Fund was established in Bikram Sambat 2077 BS. The founder of this Endowment Fund is Sagar Kerung. It is an endowment fund established in Panchthar district in memory of Rajkumar Angdembe and Manil Tamang, along with the modernists of Limbuwan. The current chairman of this fund is DR Hangsarumba. Its office is located in Ward No. 4 of Phidim Municipality, along with Mundhum Theater.