विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

प्रमुख लेख नेपाली विकिपिडियामा लेखिएको लेखहरू मध्येको उत्कृष्ट तथा उत्तम लेख हो, जुन नेपाली विकिपिडियाको मुख्य पृष्ठ रहने गर्दछ र कुनै पनि विकिपिडियाको मु्ख्य सामग्री भनेकै प्रमुख लेख हुने गर्दछ । नेपाली विकिपिडियामा प्रमुख लेख मासिक रूपमा परिवर्तन हुने गरी तयार गरिएको छ भने प्रमुख लेखको छनौट सम्पादकहरूको मतदानको आधारमा गर्ने गरिन्छ । प्रमुख लेख तयार गर्नको लागि निम्न लिखित प्रक्रियाहरू पूरा गर्नु पर्ने हुन्छ ।