मुख्य सूची खोल्नुहोस्

सर अहमद सलमान रुशदी भारतीयमुलका ब्रिट्रिस उपन्यासकार तथा निबन्धकार हुन।उनको जन्म १९ जुन १९४७मा भएको थियो।रुशदीको दोस्रो उपन्यास मिडनाइटस् चिल्ड्रेन(१९८१)ले बुकर प्राइज पनि १९८१मा जित्न सफल भएको थियो।

सलमान रुशदी
Rushdie at the 2011 Tribeca Film Festival Vanity Fair party
जन्मAhmed Salman Rushdie
(१९४७-०६-१९)जुन १९, १९४७
Bombay, British India
पेशाNovelist, essayist
राष्ट्रियताBritish
प्रारम्भिक शिक्षालयCambridge University
विधाMagic Realism, satire, post-colonialism
विषयहरूCriticism, travel writing
दम्पतिClarissa Luard (1976–1987)
Marianne Wiggins (1988–1993)
Elizabeth West (1997–2004)
Padma Lakshmi (2004–2007)


सन्दर्भसम्पादन