सरस्वती माध्यमिक विद्यालय


सरस्वती मा.वि. झापा जिल्लाको एउटा मा.वि. हो । यो पहिला सुरुङ्गा गा.वि.स.भित्र पर्दथ्यो भने अहिले कनकाई नगरपालिकाभित्र पर्दछ । यो सामुदायिक विद्यालय हो । [१]

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा : जिल्ला शिक्षा कार्यालय ।