समुद्री गाई पानीमा बस्ने शाकाहारी स्तनधारी जनावरहरूको गण हो। यिनीहरू सामान्यतया दलदलहरू, नदीहरू, मुहानहरू, समुद्री सिमसारहरू तथा समुद्रहरूमा बस्छन्। यसका पाँचवटा प्रजातिहरू मध्ये एक प्रजाति; स्टेलरको समुद्री गाई लोप भइसकेको छ।[२] हाल विश्वमा यसका तीन प्रजातिका म्यानटी ( उत्तर अमेरिकन, अमेजनअफ्रिकन) र डुगङ गरी चारवटा प्रजातिहरू पाइन्छन्।

समुद्री गाई
सामयिक शृङ्खला: प्रारम्भिक इओसिनहोलोसिन, 55.8–0 Ma
माथी बायाँबाट घडीको दिशामा: उत्तर अमेरिकन म्यानटी, अफ्रिकन म्यानटी, स्टेलरको समुद्री गाई, डुगङ, अमेजन म्यानटी
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
Superorder: Afrotheria
Clade: Paenungulata
Clade: Tethytheria
गण: सरेनिया
इलाइगर, १८११
परिवारहरू
उत्तर अमेरिकन (हरियो), अमेजन (रातो), अफ्रिकन (सुन्तला), डुगङ (निलो), स्टेलरको समुद्री गाई (गोलो घेरामा)
पर्याय[१]
  • Halobioidea Ameghino, १८८९
  • Herbivorae Gray, १८२१
  • Phycoceta Haeckel, १८६६
  • Sirenoidea van Beneden, १८५५
  • Sireniformes Kinman, १९९४
  • Trichechiformes Hay, १९२३

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Shoshani 2005.
  2. Walker, Matt, "The giant cow that swam the ocean", www.bbc.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१०-२९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्