समय (चलचित्र)

नेपाली चलचित्र

समय (चलचित्र) नेपाली कथानाक चलचित्र हो । यस चलचित्रमा विक्की मल्ल, सुरवी जैन,राजेश हमाल, सुशील क्षेत्री र मौसमी मल्लको अभिनय देख्न सकिन्छ ।

समय
निर्देशकदयाराम दाहाल
देशनेपाल
भाषानेपाली

पात्रहरु सम्पादन गर्नुहोस्

  • विक्की मल्ल
  • सुरवी जैन
  • राजेश हमाल
  • सुशील क्षेत्री
  • मौसमी मल्ल

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्