सन् २०१३ मा रुसमा खसेको उल्का

सन् २०१३ फेब्रुअरी १५ तारिखमा स्थानीय समय अनुसार बिहान ९ बजेर २० मिनट २६ सेकेण्ड (नेपाली समय ९ बजेर ५ मिनट २६ सेकेण्ड मा रुसको सेल्याबिन्स्क क्षेत्रको वायुमण्डलमा एउटा उल्का बलिरहेको आगोको डल्लाको रूपमा प्रवेश गर्यो । [१][२][३][४] कम्तिमा ५४,००० किमी/घंटा (३४,००० माइल/घंटा) गतिमा,[५][६]ध्वनीको गतिभन्दा लगभग ४४ गुणा बढी गतिमा दक्षिणी युराल क्षेत्रको आकाश मार्ग हुँदै सेल्याबिन्स्क सहरमा गएर विष्फोट भयो ।[n १] उक्त उल्का पिण्डले उत्तरबाट प्रवेश गरेर दक्षिणतिरको यात्रा तयगरेको थियो । अमेरिकी अन्तरिक्ष संस्था नासाले गरेको अनुमान अनुसार ५५ फिट (१७ मी) व्यास भएको उक्त पिण्डको तौल करिब १०,००० टन छ । [२] यो विष्फोटनबाट ५०० किलोटनको टिएनटी बम विष्फोटबाट उत्पन्न हुने शक्ति उत्पन्न भएको थियो [८][१][२] जसले यसलाई हिरोसिमानागासाकीमा पड्किएको आणविक बमभन्दा २०-३० गुणा बढी शक्तिशाली बनाएको थियो [१][२][९][८]

रुसमा खसेको उल्का
Trail left by the exploding meteor as it passed over Chelyabinsk Location of the meteor event
Trail left by the exploding meteor as it passed over Chelyabinsk
सन् २०१३ मा रुसमा खसेको उल्का is located in रुस
सन् २०१३ मा रुसमा खसेको उल्का
Location of the meteor event
मिति१५ फेब्रुअरी २०१३ (2013-02-15)
समय09:20:26 YEKT (UTC+06:00)
स्थान
निर्देशाङ्क५५°०३′N ५९°४८′E / ५५.०५°N ५९.८°E / 55.05; 59.8निर्देशाङ्कहरू: ५५°०३′N ५९°४८′E / ५५.०५°N ५९.८°E / 55.05; 59.8
समेत भनेर चिनिनेKEF-2013
कारणउल्कापात
घाइते1200[१]
सम्पत्ति क्षतीएक कारखानाको छाना भत्कियो, वरपरका घरका सिसा फुट्यो


टिप्पणीहरू सम्पादन गर्नुहोस्

  1. The last time a similar phenomenon was observed in the Chelyabinsk region was the Kunashak meteor shower of 1949, after which scientists recovered about 20 stones weighing over 200 kg in total.[७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ Meteorite hits Russian Urals: Fireball explosion wreaks havoc, up to 1,200 injured (PHOTOS, VIDEO). RT. 15 February 2013.
  2. २.० २.१ २.२ २.३ "Russian Meteor", NASA, अन्तिम पहुँच १५ फेब्रुअरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण १८ फेब्रुअरी २०१३ मिति
  3. "Meteor in central Russia injures at least 500", USA Today, अन्तिम पहुँच १५ फेब्रुअरी २०१३ 
  4. "100 injured by meteorite falls in Russian Urals", Mercury News, अन्तिम पहुँच १५ फेब्रुअरी २०१३  |publishdate= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. Major, Jason, "Meteor Blast Rocks Russia", Universe today, अन्तिम पहुँच १५ फेब्रुअरी २०१३ 
  6. "500 injured by blasts as meteor falls in Russia", Yahoo News, अन्तिम पहुँच १५ फेब्रुअरी २०१३ 
  7. Grady, Monica M (३१ अगस्ट २०००), Catalogue of Meteorites, London: Natural History Museum, Cambridge University Press, पृ: 285–, आइएसबिएन 978-0-521-66303-8, अन्तिम पहुँच १५ फेब्रुअरी २०१३ 
  8. ८.० ८.१ Russian meteorite blast explained: Fireball explosion equal to 20 Hiroshimas. RT. 15 February 2013.
  9. "Russian meteor hit atmosphere with force of 30 Hiroshima bombs", The Telegraph, १६ फेब्रुअरी २०१३, अन्तिम पहुँच १६ फेब्रुअरी २०१३