अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्क सो जिल्लाको सबै भन्दा ठूलो ब्यापार केन्द्र हो। ऐतिहासीक चुत्राबेसी बजार यो बजारको पारी पट्टी रहेको छ।