सडक राजेश हमाल द्वारा अभिनित नेपाली कथानक चलचित्र हो। रेखा थापा, सुमिना घिमीरे, निर शाहको भुमिका प्रमुख देख्न सकिन्छ ।

सडक
निर्देशकप्रदीप श्रेष्ठ
निर्मातापवन प्रजापती
सङ्गीतचेतन सापकोटा
देशनेपाल
भाषानेपाली