सकुन्तला नेपाली कथानक चलचित्र हो। यो फिल्ममा राजेश हमाल मुख्य भुमिकामा छन्। उनी यो फिल्ममा नया भेषमा छन् जसमा उनले तेस्रो लिङ्गको भुमिका निर्वाह गरेका छन्।

सकुन्तला
निर्देशकदिनेश श्रेष्ठ
मुख्य कलाकारराजेश हमाल किशोर खतिवडा
देशनेपाल
भाषानेपाली

कथासम्पादन

पात्रहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन