संस्कृत साहित्यको रूपरेखा (पुस्तक)

अभिनव प्रकाशनद्वारा २०५३ सालमा प्रकाशित संस्कृत साहित्यको रूपरेखा नामक पुस्तकका लेखक गोपीकृष्ण शर्मा हुन् । [१]


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. शर्मा, गोपीकृष्ण (२०५३), संस्कृत साहित्यको रूपरेखा