मुख्य सूची खोल्नुहोस्
संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रहरूको नक्शा

संयुक्त राष्ट्र संघमा हाल सम्म १९३ राष्ट्रले आफ्नो सदस्यता ग्रहण गरिसकेका छन् । सदस्यता प्राप्त गरेका प्रत्येक राष्ट्रले संयुक्त राष्ट्रको महासभामा आफ्नो प्रतिनिधित्व जनाउन सक्नेछ ।[१]

संयुक्त राष्ट्र संघमा कुनै पनि नयाँ राष्ट्रले सदस्यता पाउनका लागि संयुक्त राष्ट्र वडापत्रको अध्याय २ को अनुच्छेद ४ मा भए बमोजिम पाउन सकिन्छ :[२]

  1. संयुक्त राष्ट्र संघले आफ्नो सदस्यता ग्रहण गर्न त्यस्ता सम्पूर्ण राष्ट्रहरूको लागि खुल्ला गरेको छ जुन राष्ट्र पूर्णरूपले शान्तिप्रेमी रहेको छ र संयुक्त राष्ट्र वडापत्रलाई मान्नुका साथै त्यसलाई पूर्णरुपले ब्यबहारमा अपनाउन सक्दछ । साथै संयुक्त राष्ट्रद्वारा गरिएको निर्णयलाई मान्न कटिबद्ध हुन्छ ।
  2. संयुक्त राष्ट्रमा सदस्यताको लागि कुनै पनि राष्ट्रको प्रवेशको लागि संयुक्त राष्ट्र सुरक्षा परिषदको सिफारिशमा महासभाले निर्णय गर्न सक्दछ ।

मूलतः मात्र स्वतन्त्र राष्ट्रहरू मात्रै सयुक्त राष्ट्र संघको सदस्य बन्न सक्दछन र बास्तविकरुपमा सबै सदस्य स्वतनत्र राष्ट्र छन् । तर संयुक्त राष्ट्रको ४ वटा संस्थापक राष्ट्र - बेलारुस, भारत, फिलिपिन्सयुक्रेन संयुक्त राष्ट्र प्रवेश गर्दा पूर्णरुपले स्वतन्त्र थिएन ।

वास्तविक सदस्यसम्पादन

सदस्य राज्यहरूलाई प्रवेश र उनीहरु सम्बन्धित मिति दिइएको तालिकामा प्रस्ट्यायिएको छ ।

सदस्य राष्ट्रहरुको स्तम्भको माथिल्लो बटनमा क्लिक गरेर आफ्नो आधिकारिक पदनाम र संयुक्त राष्ट्रमा प्रवेश मितिद्वारा क्रमबद्ध गर्न सकिन्छ । अरु पनि हेर्नुहोस् स्तम्भको लिंकमा क्लिक गरेर पूर्व सदस्यसँग सम्बन्धित जानकारी पनि ! सदस्य राष्ट्र ! ! अरु पनि हेर्नुहोस् |-अफगानिस्तान}} अल्बानिया} अल्जेरिया एण्डोरा अंगोला एन्टिगुआ र बर्बुडा |- बहराइन बङ्गलादेश


बोस्निया हर्जगोवीनीया युगोस्लाभीया चीन इथियोपिया जाम्बीय घाना


पपुवा गीनी गुयना हाइटी भारत

इण्डोनेशिया

इरान जापान काजकस्तान केन्या उत्तर कोरीया दक्षिण कोरिया लाईबेरिया लिविया लिथोनिया मलेशिया माल्दिभ्स मौरिसस


मङ्गोलिया मोरक्को मोजाम्बिक

म्यानमार

नामिबिया पाकिस्तान रसिया सिंगापुर

मलेसिया

सोमालिया दक्षिण अफ्रिका सुडान श्रीलङ्का सीरिया

ताजिकिस्तान तन्जानिया

थाइल्याण्ड पूर्वी टिमोर

टोगो संयुक्त अरब इमिरेटस भियतनाम यमन जाम्बिया

{जिम्बावे}}

सन्दर्भ सामग्रीसम्पादन

नोटसम्पादन

सन्दर्भसम्पादन

  1. "What are Member States?". United Nations.
  2. "Charter of the United Nations, Chapter II: Membership". United Nations.