मुख्य सूची खोल्नुहोस्
फ्रान्सको पेरिसमा रहेको लौभ्रे म्युजियम विश्वको सबैभन्दा ठुलो तथा प्रसिद्ध संग्रहालय मध्ये एक रहेको छ ।
इटालीमा रहेको उफिजी संग्रहालय सबैभन्दा बढी पर्यटकहरुद्वारा भ्रमण गर्ने गरिन्छ ।
भारतको कोलकातामा रहको सबैभन्दा ठुलो तथा पुरानो भारतीय संग्रहालय

संग्रहालय एउटा यस्तो संस्थान हो जसले समाजको सेवा र विकासको लागी सर्वसाधारणको लागि खोलिएको हुन्छ । यसमा मानव र पर्यावरणको पुस्ताको संरक्षणको लागि तिनको संग्रह, शोध, प्रचार वा प्रदर्शन गर्ने गरिन्छ । जसको उपयोग शिक्षा, अध्ययन र मनोरंजनको लागी गरिन्छ ।[१]

सन्दर्भ सामग्रीसम्पादन

  1. "ICOM Statutes", INternational Council of Museums, अन्तिम पहुँच २००८-०४-०५ 

बाह्य सूत्रसम्पादन