श्वेतभैरवी

श्वेतभैरवी नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको कथा हो। यो कथा श्वेतभैरवी कथासङ्ग्रह(२०३९)मा सङ्ग्रहित कथा हो।

यो पनि हेर्नुहोस्सम्पादन