श्रीजनता माध्यमिक विद्यालय जोगिदह

नेपालको सगरमाथा अञ्चल जिल्ला उदयपुर को जोगिदह गाविस वडा नं ६ मा गाविस भवनकै नजिक रहेको सरकारी विद्यालय नै श्री जनता मावि जोगिदह हो। अहिले यस विद्यालयमा उच्च मावी सम्मको पढाई हुन थालेको छ।

सम्पूर्ण विवरणसम्पादन

सन्दर्भसम्पादन

बाह्य कडीहरूसम्पादन