शौनक
This article विकिपिडियाको गुणस्तर मानदण्डहरू पूरा गर्न अर्कै शैलीमा लेख्न आवश्यक छ। |
शौनक नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको गोत्र हो | ऋषि शौनकको शिक्षा लिएकाहरु शौनक गोत्रीय बने | शौनक गोत्रीयहरु आफूलाई शौनक ऋषिको सन्तान भन्ने गर्दछन | ऋषि शौनकका पूर्वज अयोध्यपति राजा दशरथका कुलगुरु बशिष्ठ हुन् | शौनक गोत्रका प्रवर शौनक ,बशिष्ठ / परासर गरेर तीन वटा हुन्छन यसैले यी तीन प्रवर शौनक ऋषिका पूर्वज र हाँगा हुन् | यसमा निम्न अनुसारका थर पर्दछन।
१ पाल ,शाही ,शाह ,मल्ल,सिंह,बोगटी
पूर्वज
सम्पादन गर्नुहोस्संख्या
सम्पादन गर्नुहोस्शौनकले मान्ने विशेष पर्वहरू
सम्पादन गर्नुहोस्