मुख्य सूची खोल्नुहोस्

शुटर नेपाली भाषाको चलचित्र हो!

माइतीघर
निर्देशकराजु अधिकारी
निर्मातासुलभ इन्टरटेन्मेन्ट
लेखकपुरुषोत्तम श्रेष्ठ
सङ्गीतकारलुमिअ पटली
प्रदर्शन१६ डिसेम्बर १९६६
देशनेपाल
भाषानेपाली

यस चलचित्रलाई सुलभ इन्टरटेन्मेन्टले सर्वत्र बजारमा ल्याएको हो । यसका निर्देशक राजु अधिकारीतथा निर्माता पुरुषोत्तम श्रेष्ठ हुन! यसमा पवन सिहं, बिराज भट्ट, मोनालिसा, रूबी सिहं लगायतका कलाकारहरू रहेका छन् भने लुमिअ पटलीले पार्श्व संगीत दिएका छन् । त्यस्तै ओम प्रकाश अग्रवालले यस चलचित्रको कार्यकारी निर्माताको भुमिका निभाएका छन् ।

यो पनि हेर्नुहोस्सम्पादन