शुटर नेपाली भाषाको चलचित्र हो!

माइतीघर
निर्देशकराजु अधिकारी
लेखकपुरुषोत्तम श्रेष्ठ
निर्मातासुलभ इन्टरटेन्मेन्ट
सङ्गीतलुमिअ पटली
प्रदर्शन मिति
१६ डिसेम्बर १९६६
देशनेपाल
भाषानेपाली


यस चलचित्रलाई सुलभ इन्टरटेन्मेन्टले सर्वत्र बजारमा ल्याएको हो । यसका निर्देशक राजु अधिकारीतथा निर्माता पुरुषोत्तम श्रेष्ठ हुन! यसमा पवन सिहं, बिराज भट्ट, मोनालिसा, रूबी सिहं लगायतका कलाकारहरू रहेका छन् भने लुमिअ पटलीले पार्श्व संगीत दिएका छन् । त्यस्तै ओम प्रकाश अग्रवालले यस चलचित्रको कार्यकारी निर्माताको भुमिका निभाएका छन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्