शिवमाई प्र. मावि

शिवमाई प्रस्तावित माध्यमिक विद्यालय इलाम जिल्लाको नयाँबजारको वडा नं. ३ प्रेमेजुङ गाउँमा पर्दछ। यो विद्यालयको स्थापना २००८ साल पुष ९ गते संस्कृत पाठशालाको रूपमा भएको थियो।[स्रोत नखुलेको] प्राथमिक विद्यालय, निम्नमाध्यमिक हुँदै हाल प्रस्तावित माध्यमिक विद्यालय बन्न पुगेको यस विद्यालयमा हाल कक्षा १० सम्मको अध्यापन हुने गर्दछ। यस शिवमाई प्रस्तावित माध्यमिक विद्यालयमा समीपमा स्मृति पुस्तकालय नाममा ग्रामीण पुस्तकालय खोल्न आवश्यक देखिएकोले त्यसको थालनी गरिएको छ। [१]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. पुस्तक र पाठ्य सामग्रीका लागि पुस्तकालयको आवश्यकता |https://pvillagelibrary.com/2011/08/30/पुस्तक-र-पाठ्य-सामग्रीका

यो पनि हेर्नुहोस्सम्पादन